कोरियाली लोकतन्त्र, जसले राष्ट्रपतिलाई नै ठेगान लगाइदियो
२० मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलले मध्यरातमा आफ्ना देशका नागरिकलाई मात्र होइन, संसारलाई नै छक्क पार्दै सैनिक शासन घोषणा गरे । योसँगै दक्षिण कोरियाले पछिल्ला केही घन्टाहरूमा विश्वकै ध्यान आकर्षित गर्यो । युनको सैनिक शासन ९मार्शल ल० लगाउने निर्णयलाई रातारात त्यहाँका लोकतान्त्रिक अंगहरूले सच्याउँदै विश्वलाई अर्को …