कोप-२९ मा नेपाल : कर्मकाण्डी सहभागिता कि दिगो भविष्यको खोजी

कोप-२९ मा नेपाल : कर्मकाण्डी सहभागिता कि दिगो भविष्यको खोजी

जलवायु परिवर्तन अहिलेको अवस्थामा संसारले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक हो। औद्योगिकीकरणको चरम विस्तार, इन्धनको अत्यधिक प्रयोग र कृषि प्रणालीमा परिवर्तन जस्ता कारण पृथ्वीको तापक्रम हरेक वर्ष वृद्धि हुँदै आएको छ। नासा अन्तर्गतको गोडार्ड इन्स्टिच्युट फर स्पेस स्टडिजका वैज्ञानिकहरूले गरिरहेको तापक्रम विश्लेषण अनुसार सन् १८८० देखि हालसम्म पृथ्वीको …

Read more

कोप २९ : क्षतिपूर्तिमा नेपालको दाबी तर फितलो तयारी

कोप २९ : क्षतिपूर्तिमा नेपालको दाबी तर फितलो तयारी

२५ कात्तिक, काठमाडौं । चरम मौसमी घटनाका कारण विश्व प्रभावित भइरहेका बेला ११ नोभेम्बर अर्थात् कात्तिक २६ गतेदेखि नोभेम्बर २२ अर्थात् सम्म मंसिर ७ गतेसम्म अजरबैजानको राजधानी बाकुमा विश्व जलवायु सम्मेलन (कोप–२९) सुरु हुँदै छ । यो सम्मेलनलाई विश्वभर बढ्दो जलवायु संकटसँग जुध्ने रणनीति र कार्यनीति बनाउनका लागि महत्वपूर्ण अवसरको …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School