कोटिभिटी मुद्दापछि नेपाल छाड्दै आईटी कम्पनी
२९ माघ, काठमाडौं । गएको २९ साउन (१३ अगस्ट २०२४) मा करिब ८ लाख कर्मचारी भएको बहुराष्ट्रिय सूचना प्रविधि (आईटी) कम्पनी ‘एक्सेन्चर’ ले खुद्रा प्रविधि सेवा दिने फर्म ‘लजिक इन्फर्मेसन सिस्टम्स’ किन्यो । सन् २०१४ देखि लजिक इन्फोसँग साझेदारी गरिरहेको नेपालको आईटी कम्पनी ‘वाइको प्रालि’ पनि यो एक्विजिसनमा जाने प्रारम्भिक …