थप बलियो बनाउनुपर्छ नेपालमा कोटा र आरक्षण प्रणाली
बंगलादेशमा सरकारी जागिरमा कायम गरिएको आरक्षण र कोटा प्रणालीको विरोधमा सयौं व्यक्तिको ज्यान जाने गरी भएको व्यापक प्रदर्शनलाई लिएर नेपालमा पनि सरकारी सेवामा छुट्याइएको आरक्षण तथा कोटा प्राणाली खारेज हुनुपर्ने आवाज विभिन्न माध्यम मार्फत उठ्न थालेको छ। हुनत यसअघि पनि यस प्रकारका आवाजहरू उठ्ने गरेको र सर्वोच्च अदालतको फैसला तथा …