३० करोड ऋण बोर्डबाट जबर्जस्ती पास, आफ्नै सहकारीलाई कर्जा दिलाउने उप्रेती बदमास

३० करोड ऋण बोर्डबाट जबर्जस्ती पास, आफ्नै सहकारीलाई कर्जा दिलाउने उप्रेती बदमास

३० साउन, काठमाडौं । राष्ट्रिय सहकारी बैंक अध्यक्ष केबी उप्रेतीले पदको चरम दुरुपयोग गरी आफ्नै सहकारीलाई कनुन विपरीत ऋण दिलाएको खुलेको छ । बैंकका नायब महाप्रबन्धक (डेपुटी जीएम) ले ‘हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको प्रस्तावित ऋण सबै प्रकारले जोखिमपूर्ण रहेको भन्दै ऋण लगानीको सिफारिस नगरी फाइल ‘फर्वार्ड’ गरेका थिए । …

Read more