सानो देशको ठूलो प्रदर्शन : रेगुलर टाइममा नहारेको केप भर्डे

सानो देशको ठूलो प्रदर्शन : रेगुलर टाइममा नहारेको केप भर्डे

अफ्रिकाको १० वटा टापुहरु मिलेर बनेको केप भर्डेले विश्वकपमा पहिलो सहभागितामै शानदार प्रदर्शन गर्‍यो, बलिया विपक्षी टिमहरुलाई समेत कडा टक्कर दियो । समूह चरणमा अपराजित रहँदै पहिलो सहभागितामै नकआउट चरणमा पुगेर इतिहास रच्यो । अनी ४० वर्षिय गोलकिपर भोजिन्हाले शानदार बचाउ गर्दै विश्वभर चर्चा पाए । काठमाडौं । यस पटक …

Read more