‘बेबीबुमर्स’ देखि ‘जेनजी’सम्मले चिनेका केपी ओली
२६ मंसिर, काठमाडौं । पछिल्लो तीन दशकलाई नियाल्ने हो भने नेपालको सत्ता राजनीति तीन मुख्य राजनीतिक पात्रको वरिपरि घुमेको देखिन्छ । २०५० देखि २०६० को दशकमा कांग्रेसका गिरिजाप्रसाद कोइराला । २०६०-२०७० को दशकमा माओवादीका पुष्पकमल दाहाल र २०७१ देखियताको पछिल्लो दशकमा एमालेका केपी शर्मा ओली । नाम होस् वा बद्नाम …