बुझेनन् ओलीले, बुझाइदेऊ कसैले

बुझेनन् ओलीले, बुझाइदेऊ कसैले

News Summary Generated by OK AI. Editorially reviewed. केपी ओलीले २०७१ मा नवौं महाधिवेशनबाट एमाले अध्यक्ष बनेपछि विधान संशोधन गराएर तेस्रो कार्यकालका लागि पदावधि बढाएका छन्। ओलीले संसद् विघटन गरेपछि अदालतले संसद् पुनर्स्थापनाको निर्णय गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए। ओलीले टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन् …

Read more

तीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष

तीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष

कमरेड मोहनविक्रम सिंह र उनको उपन्यास जलजलामाथि केही लेख्ने विचार गरिरहेकै समयमा सम्पादक बसन्त बस्नेतसँग ह्वाट्सएपीय मुलाकातको अवसर जुट्यो । छोटो संवाद पछि नै विषय बदलिएर सामयिक राजनीतितिर सोझिन गयो जुन यो लेखकका लागि त्यति उत्साहप्रद थिएन । म ९१ वर्ष पूरा हुन लागेका एकजना सिद्धान्तनिष्ठ कम्युनिष्ट नेता कमरेड सिंह …

Read more

ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’

ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’

नेकपा एमालेको ११औं महाधिवेशनको पूर्वसन्ध्यामै मलाई दुईवटा विषयमा लेख्न मन थियो : एक– जनताको बहुदलीय जनवाद (जबज) बारे । दोस्रो– केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको फरक । महाधिवेशनले चाप्दै लगिसकेपछि एमालेका दुई समूहबारे कटु विश्लेषण गर्दा पार्टीको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप गरेजस्तो पर्न जाने र एमालेको आन्तरिक चुनावलाई पनि …

Read more

‘रविलाई गुन लगाउँदा दुस्मनी गरे, जोसँग मिलेपनि चौथो-पाँचौं हुन्छन्’

‘रविलाई गुन लगाउँदा दुस्मनी गरे, जोसँग मिलेपनि चौथो-पाँचौं हुन्छन्’

केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गर्दै नेकपा एमालेको एघारौं महाधिवेशन सम्पन्न भएको छ। यसले एमाले नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको मुद्दालाई खारेज गरेको छ। संस्थापक इतरबाट एकदमै थोरै पदाधिकारी र सदस्य मात्र निर्वाचित हुन सफल भएका छन् । यसले एमालेमा अहिले पनि ओलीको मजबुत पकड छ भन्ने पुनर्पुष्टि भएको …

Read more

‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’

‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’

News Summary Generated by OK AI. Editorially reviewed. सल्लाघारीमा एमाले महाधिवेशनका सहभागीहरू स्थानीय नेताको अनुरोधमा आएका थिए र धेरैजसो तराई भेगका मान्छे थिए। महाधिवेशनमा एआई सिर्जित फोटो भाइरल भएपछि पार्टीको भिड कम देखिएको सन्देश बाहिरियो तर कार्यकर्ताको चहलपहल बाक्लै थियो। भृकुटीमण्डपमा भएको मतदानमा ओली पक्षको भारी बहुमत रहँदा महासचिवमा ईश्वर …

Read more

विजयपछि ओली झन् गरम

विजयपछि ओली झन् गरम

३ पुस, काठमाडौं । काठमाडौंको सल्लाघारीमा हजारौँ कार्यकर्ता उतारेर उद्घाटन गरेको एमालेले भृकुटीमण्डपमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराएर एघारौँ महाधिवेशन समापन गर्‍यो । उद्घाटनसत्र जति नरम थियो समापनमा आइपुग्दा केही गरम देखियो । केपी ओली र ईश्वर पोखरेल समूह नेतृत्वको लागि प्रतिस्पर्धामा थिए । तर धेरैजसो ओली प्यानलका विजयी भए …

Read more

एमालेमा ओलीको पुन: अनुमोदन

एमालेमा ओलीको पुन: अनुमोदन

३ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि  नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनर्अनुमोदित भएर फर्केका छन् । २०७१ सालबाट एमालेको नेतृत्वमा प्रवेश गरेका ओली महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए  । राजनीतिक यात्राका आफ्नै समकालीन नेता ईश्वर पोखरेल भन्दा करिब तेब्बर बढी …

Read more

ओलीको टिम मिलाउन तोडियो एमाले विधान

ओलीको टिम मिलाउन तोडियो एमाले विधान

२८ मंसिर, काठमाडौ । विधान महाधिवेशनबाट पारित पार्टी विधान संशोधन नगर्ने नेकपा एमालेको निर्णय तीन दिन पनि टिकेन । शुक्रबार साँझ अबेर सकिएको सचिवालय बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यान दिएर विधान नचलाउने निर्णय गरेको थियो । सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले विधान संशोधनबारे प्रकाशित समाचारलाई अनुमानमा आधारित …

Read more

सल्लाघारीको सभाबाट ओलीको प्रश्न-एमालेमाथि प्रहार किन ?

सल्लाघारीको सभाबाट ओलीको प्रश्न-एमालेमाथि प्रहार किन ?

News Summary Generated by OK AI. Editorially reviewed. एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशनमा एमालेको शक्ति नघटेको र लोकतन्त्र अजेय रहेको बताएका छन्। ओलीले जेनजी आन्दोलनलाई एमाले विरुद्धको प्रहार र हिंसात्मक तत्वको प्रवेश भएको घटनाको रूपमा चित्रण गरेका छन्। उनले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना गरी संविधान र लोकतन्त्रको बाटोमा …

Read more

एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)

एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा ओलीले लिखित मन्तव्य राखेका थिए । सो क्रममा उनले देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम, वर्तमान सरकार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा सम्बोधन गरे । तपाईँहरुलाई सुन्दर नगरी …

Read more