ओलीलाई रोक्ने संकल्पमा प्रचण्ड–माधव असफल

ओलीलाई रोक्ने संकल्पमा प्रचण्ड–माधव असफल

१ साउन, काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि मिसन–०८४ को अभियान चलाइरहेको नेकपा एमालेको पंक्तिमा यतिबेला नलुक्ने गरी खुशी देखिएको छ । प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसकै समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकाले पार्टीपंक्तिमा खुशीयाली देखिनु स्वभाविक पनि हो । तर एमाले नेताहरूमा ओली …

Read more

बलिया प्रधानमन्त्री, औसत मन्त्रिपरिषद्

बलिया प्रधानमन्त्री, औसत मन्त्रिपरिषद्

३१ असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा चौथो पटक सिंहदरबार प्रवेश गरेका छन् । बहुमत, एकल बहुमत र अल्पमतको सरकार चलाइसकेका ओली यो पटक दुई तिहाइ सांसदको साथ पाएका शक्तिशाली प्रधानमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका हुन् । कांग्रेस (८८), एमाले (७९) जनता समाजवादी पार्टी (७) र …

Read more

बालुवाटारलाई १८ घण्टा होइन प्रधानमन्त्रीज्यू, सिंहदरबारलाई ४ घण्टा

बालुवाटारलाई १८ घण्टा होइन प्रधानमन्त्रीज्यू, सिंहदरबारलाई ४ घण्टा

केपी ओली चौथोपल्ट प्रधानमन्त्री बनेको खबरभन्दा बढ्ता महत्वपूर्ण खबर हो– कांग्रेसको प्रस्तावमा एमालेका अध्यक्ष प्रधानमन्त्री बनेको खबर । झट्ट हेर्दा एमाले महासचिव शंकर पोखरेलले गर्ने गरेको दुईदलीय प्रणालीको पैरवी अन्तर्गत यो मिसन फत्ते भएजस्तो देखिन्छ । तर संसदका दुई ठूला दलको यो गठजोडले मलाई फरिद जकारियाको भर्खरै प्रकाशित ‘एज् अफ् …

Read more

केपी ओलीको मास्टर स्ट्रोक

केपी ओलीको मास्टर स्ट्रोक

३० असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री भइसकेका थिए । तर यसपटक जसरी प्रधानमन्त्री भए, यसलाई उनको ठूलै राजनीतिक कुशलता मानिएको छ । किनकि तीन वर्षअघि आफ्नो (प्रतिनिधिसभा विघटन गर्ने) कदम गैरसंवैधानिक ठहरिएपछि उनी पदमुक्त भएका थिए । एमालेकै २३ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा …

Read more