‘कांग्रेस–एमाले सहमति भोलि जस्ताको तस्तै बाहिर आउँछ’
५ साउन, काठमाडौं । एमाले उपमहासचिव विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीको मूख्य सल्लाहकारमा नियुक्त भएका छन् । यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनको भित्री संयन्त्र सम्हालेका रिमालसँग अनलाइनखबरले एमाले–माओवादी सहयात्राको संकट, नयाँ सरकारका प्राथमिकता लगायत विषयमा कुराकानी गरेको छ । रिमालसँग बसन्त बस्नेतले शनिबार अपराह्न अनलाइनखबरको स्टुडियोमा गरेको यो अन्तर्वार्ता …