भारतसँग सम्बन्ध नसुध्रेपछि ओलीले थाले खुला कूटनीति

भारतसँग सम्बन्ध नसुध्रेपछि ओलीले थाले खुला कूटनीति

१ असोज, काठमाडौं। भदौ तेस्रो साता नेकपा एमाले पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई भारतले रुचाएको छैन भन्ने सन्देश जानेगरी अभिव्यक्ति नदिन भनेका थिए । उनले निकटका दुवै छिमेकसँग सन्तुलित सम्बन्ध राखिने कुरा दोहोर्‍याए । पोलिटब्युरो बैठकमा उनले दिन चाहेको सन्देश थिय-यो …

Read more

उपसभामुखलाई पदमुक्त गर्ने अविश्वास प्रस्ताव तत्कालका लागि टर्‍यो

उपसभामुखलाई पदमुक्त गर्ने अविश्वास प्रस्ताव तत्कालका लागि टर्‍यो

२८ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण अनुसार भूमिका निर्वाह नगरेको दाबीसहित पदमुक्त गराउने सत्ता पक्षको प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अघि यो प्रकरणलाई टुंगाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरेका थिए । …

Read more

राजनीतिको तबला नोटेशनमा नबज्दा फेसबुकमा अनफलो नोटिफिकेशन

राजनीतिको तबला नोटेशनमा नबज्दा फेसबुकमा अनफलो नोटिफिकेशन

१९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी ओलीबाट दुई वर्षअघि तबला उपहार पाएका थिए । अचेल उनीहरुको सम्बन्धमा कुनै संगीत छैन । बालकोट निवासको भुइँतलामा कलाकार, लेखकहरुसँग बेलाबखत सत्संग गर्ने ओलीले र्‍याप संगीत हुँदै राजनीतिमा उदाएका युवा मेयरलाई तबला दिनुले आफैंमा सांकेतिक अर्थ राख्थ्यो । त्यस …

Read more

प्रणालीले कहिले काम गर्छ प्रधानमन्त्रीज्यू ?

प्रणालीले कहिले काम गर्छ प्रधानमन्त्रीज्यू ?

‘शुभ बिहानी ! हेर्ने कथा मा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरें । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको …

Read more

ओलीसँगको सहकार्यबारे के सोचिरहेका छन् देउवा ?

ओलीसँगको सहकार्यबारे के सोचिरहेका छन् देउवा ?

११ भदौ, काठमाडौं । मंगलबार बिहान र दिउँसो कांग्रेस नेताहरुसँग दुई अलग–अलग छलफलका क्रममा सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्तासमीकरणबारे केही अर्थपूर्ण संकेत र सन्देश दिए । देउवाले एमालेसँगको सत्ता–सहकार्यबारे पुनर्विचार गर्न लागेका हुन् भनी स्वयं कांग्रेसभित्र खासखुस र प्रश्नहरुका बीच उनको बुढानीलकण्ठ निवासमा यसबारे छलफल हुनु अनौठो थिएन । देउवाले …

Read more

ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

१७ साउन, काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि विशेष जिम्मेवारी सहित फरक भूगोल र क्षेत्रमा खटाइएका नेकपा एमालेका नेताहरु आफ्नै भूगोल/क्षेत्रमा फर्किएका छन् । एकल बहुमत ल्याउने र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लक्ष्य चुनावी नतिजाबाट पूरा हुन नसकेपछि एमालेले दुई महिना  ‘मिसन ग्रासरुट’ र एक …

Read more

सिंहदरबारको निर्देशनमा अलमलिएका ओली

सिंहदरबारको निर्देशनमा अलमलिएका ओली

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिइरहँदा जेलमा बस्दाका दिनहरू सम्झिए । ‘पञ्चायतकालमा जेलबाट सुरुङको अन्तिमसम्म पनि प्रकाश देखिँदैनथ्यो, हामी गाउँथ्यौं– वी स्याल ओभर कम सम डे’, उनले भने, ‘तर अब हामीलाई त्यो ‘केही दिन’ को सुविधा छैन, हामी कुनै दिन सफल हुनेछौं …

Read more

योजना र स्पेस एजेन्सी विना आफ्नै स्याटेलाइटको रहर

योजना र स्पेस एजेन्सी विना आफ्नै स्याटेलाइटको रहर

८ साउन, काठमाडौं । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्दा नेपालको आफ्नै स्याटेलाइट (भू–उपग्रह) राख्ने योजना सुनाए । ओलीले यसअघि २०७४ मा प्रधानमन्त्री हुँदा पनि तत्कालै नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने योजना सुनाएका थिए, जुन योजना २८ असार २०७८ उनी पदमुक्त हुँदासम्म अघि बढेको थिएन । …

Read more

सम्हालिएका प्रधानमन्त्री ओली

सम्हालिएका प्रधानमन्त्री ओली

६ साउन, काठमाडौं । प्रतिनिधि सभामा दुई तिहाइ बहुमत सांसदको समर्थन पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई नयाँ तरिकाले अगाडि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले नयाँ च्याप्टरको प्रस्ताव गरेका हुन् । ‘साँच्चैको नयाँ च्याप्टर …

Read more

संसदमा प्रधानमन्त्री र पूर्वअर्थमन्त्रीको तथ्यांक दोहोरी

संसदमा प्रधानमन्त्री र पूर्वअर्थमन्त्रीको तथ्यांक दोहोरी

६ साउन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सुरुवाती डेढ महिना, अनि पछिल्लो ४ महिना एमाले पनि सरकारमा थियो । पछिल्लो पटक २१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि मन्त्रिपरिषद् पुनगर्ठन हुँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बने । प्रमुख सत्तारुढ घटक दलका अध्यक्ष भएकाले तत्कालीन अर्थमन्त्री पुन महत्वपूर्ण राजनीतिक …

Read more