भारतीय सोधिरहन्छन्, बेइजिङमा के हुन्छ ?
२९ कात्तिक, काठमाडौं । चिनियाँ पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अक्टोबरमा बेइजिङ आउन आमन्त्रण गरेको थियो । उनले जवाफ दिएका थिए, ‘अहिले नगराैं ।’ ओलीले आफ्नो नकारभावलाई तार्किक बनाउन खोज्दै चिनियाँलाई उल्टै सोधेका थिए, ‘बाढी पहिरोमा यहाँ जनता मरिरहेको बेला छ, कहाँ यस्तो बेला घुमघाममा निस्कने ?’ उच्च सरकारी स्रोतले …