कांग्रेसका विशेष महाधिवेशन पक्षधर केन्द्रीय समितिप्रति नै सशंकित
२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो हुँदै गर्दा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिप्रति सशंकित बनेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यहरूले आगामी मंसिरमै १५ औँ महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिइरहे पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन …