केन्द्रीय बैठकबाट कांग्रेस के लिएर निस्कने ?
मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । समयको अन्तराल र संवेदनशील परिवेशमा बसिरहेको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । सरकारको समेत प्रमुख घटक रहेको पार्टीको बैठकले कस्ता निर्णय गर्ला ? आम मानिसमा राजनीति प्रति बढ्दो निराशालाई आशामा परिणत गर्न सक्ला या नसक्ला ? भन्ने …