राजीनामा माग्नेहरूलाई पेलेरै बढे ओली

राजीनामा माग्नेहरूलाई पेलेरै बढे ओली

२९ असोज, काठमाडौं । निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको एजेण्डा उठाउनेहरुलाई पेलेरै केन्द्रीय कमिटी बैठक अगाडि बढाएका छन् । ललितपुरको जावलाखेलस्थित एक पार्टी प्यालेसमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको वकालत गर्नेहरूलाई लिखित प्रस्ताव, उद्घाटन मन्तव्य, बैठक सञ्चालन प्रक्रिया लगायतबाट अस्वीकार गरेका …

Read more

एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई

एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई

२१ पुस, काठमाडौं। सत्तारुढ नेकपा एमालेले पछिल्लो राजनीतिक संकटको कारण नेकपा माओवादी केन्द्र भएको आरोप लगाएको छ । केन्द्रीय मुख्यालय च्यासलमा आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यमान सत्ता संकटको दोष प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि लगाएका हुन् …

Read more