संसद्मा सांसद होइन, दल प्रभावी छन्
संविधान एउटा राजनीतिक कोर्स हो । नेपालको राजनीतिक कोर्स भारत, अमेरिका, बेलायतको जस्तो छैन । अमेरिकामा पहिले पार्टीहरू जन्मिएका होइनन् । ब्रिटिस साम्राज्यसँग लडेर स्वतन्त्र भएपछि अमेरिका आफैँले संविधान बनायो । त्यसबेला प्रदेशमा बढी अधिकार रहने कि केन्द्रमा भन्ने बहस थियो र त्यही बहसमा पार्टी जन्मिए । बेलायतमा पनि पहिले …