नेपालमा लीला राजनीति देखियो, अब यसो गरौं
लीला राजनीतिको अवधारणा ‘लीला’ शब्दले संसारलाई एउटा खेल वा नाटकको रूपमा हेर्ने भन्ने अर्थ बोक्छ। राजनीतिलाई ‘लीला’ को रूपमा लिंदा यसले गम्भीरताको कमी, सतहीपन र तत्कालका लागि मात्र गरिने नाटकलाई बुझाउँछ। नेपालको वर्तमान अन्योलमा ‘लीला राजनीति‘: -नाटक र प्रदर्शन: राजनीतिलाई गम्भीर सार्वजनिक बहसको रूपमा भन्दा पनि मिडिया र सामाजिक सञ्जालको …