ध्यान गर्न लुम्बिनी, प्रेम गर्न अमेरिका (भिडियो)

ध्यान गर्न लुम्बिनी, प्रेम गर्न अमेरिका (भिडियो)

२६ माघ, काठमाडौं । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०३६ सालमा सेन्ट्रल जेलमा सँगै बस्दा महेन्द्र वृक्षलाई लाग्थेछ- अब वर्षहरु यसरी नै बित्नेछन् । ओली अनि अर्का वामपन्थी नेता राधाकृष्ण मैनालीले उनलाई भनेका रहेछन्, ‘धेरै समयका लागि आएको हुँ भन्ठान्नुस् । यहाँ कति दिन बिते भनेर गन्ती नराख्नुस् ।’ जनमतसंग्रहभन्दा …

Read more