कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार

कुलेखानीको बाढीले निलेको सिस्नेरी बजार

१८ असोज, काठमाडौं । सिस्नेरीमा अहिले बजार छैन, बगरमात्रै छ । मकवानपुर इन्द्रसरोबर–३ मा यसअघि रहँदै आएको यो सुन्दर बजार अहिले युद्ध सकिएपछिको भग्न ठाउँजस्तो देखिन्छ । अब सिस्नेरीमा सडकमाथिका ५–६ वटा घरबाहेक बजारको कुनै नामोनिशान छैन । साविकमा ठिक्कै आयतनमा बग्ने कुलेखानी खोला १२ असोजमा रौद्ररुपमा देखापर्‍यो । त्यहाँ …

Read more