साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

११ फागुन, काठमाडौं । घना जंगलको बीचमा छ, मानव बस्ती । कतिपय घरमा ताला लगेको छ । चार–पाँच घरमा मात्र मानिसको गाइँगुइँ सुनिने यो बस्तीमा जंगलबाट आउने चराचुरुङ्गीको चिरबिर आवाज भने जतिबेलै गुञ्जिरहन्छ । यो बस्ती हो, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित कुने गाउँ । काठमाडौं क्षेत्र नम्बर ३ को …

Read more

उज्यालो पार्टीको प्रतिबद्धता : सांसद-मन्त्री संख्या घटाउने, १० वर्षमा जीडीपी १११ अर्ब डलर

उज्यालो पार्टीको प्रतिबद्धता : सांसद-मन्त्री संख्या घटाउने, १० वर्षमा जीडीपी १११ अर्ब डलर

३ फागुन, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी(उनेपा) ले प्रतिनिधि र प्रदेश सभा सदस्यको संख्या घटाउने प्रतिबद्धता गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनेपाद्वारा आइतबार सार्वजनिक प्रतिबद्धता पत्रमा सांसद संख्या घटाउने विषय उल्लेख छ । उनेपाले प्रतिबद्धता पत्रमार्फत प्रतिनिधिसभा सदस्यको संख्या २७५ घटाएर २०१ बनाउने  प्रतिबद्धता गरेको …

Read more

४३ करोड गडबडी : मिनाक्षी इनर्जीको बिजुली भारतमा ५.३८, नेपालले किन्यो ६.९५ भारुमा

४३ करोड गडबडी : मिनाक्षी इनर्जीको बिजुली भारतमा ५.३८, नेपालले किन्यो ६.९५ भारुमा

News Summary Generated by OK AI. Editorially reviewed. पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ र विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवालले भारतीय कम्पनी पीटीसी इन्डियासँग महँगो दरमा विद्युत् खरिद सम्झौता गरेका थिए। मिनाक्षी इनर्जीले भारतको तमिलनाडुमा प्रतियुनिट भारु ५.३८ मा बिजुली बिक्री गर्दा नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट भारु ६.९५ मा किन्ने …

रवि, बालेन र कुलमान जोड्ने वैचारिक सूत्र

रवि, बालेन र कुलमान जोड्ने वैचारिक सूत्र

पुस १२ देखि १४ गतेसम्म वैकल्पिक राजनीतिक धारमा जे–जे घट्यो, त्यो कुनै आकस्मिक घटना थिएन। त्यो जनताले चाहेको, महसुस गरेको र लामो समयदेखि खोजिरहेको दिशाको स्पष्ट अभिव्यक्ति थियो। ती तीन दिनले एउटा गहिरो सन्देश दिए– राजनीति अब नारामा कैद हुँदैन घटनाले बोल्छ। एउटा व्यक्ति जेलबाट निस्किएको केही घण्टामै कति धेरै …

Read more

नेपाल-भारत सम्बन्धमै कुलमानको खेलबाड : यता सम्झौता खारेज, उता भारतको स्वीकृति

नेपाल-भारत सम्बन्धमै कुलमानको खेलबाड : यता सम्झौता खारेज, उता भारतको स्वीकृति

News Summary Generated by OK AI. Editorially reviewed. ऊर्जा मन्त्री कुलमान घिसिङले पीटीसी इन्डियासँग भएको महँगो विद्युत् खरिद सम्झौता विद्युत् प्राधिकरणबाट एकपक्षीय खारेज गराएका छन् तर उता भारतको डेजिग्नेटेड अथोरिटीले भने विद्युत निर्यातलाई स्वीकृति दिएको छ । भारत सरकारले ३ जनवरीदेखि मे ३१ सम्म १ सय ८० मेगावाट विद्युत् नेपाल …

Read more

रवि, बालेन र कुलमान : बन्लान् कागामे, हुभर र लि क्वान ?

रवि, बालेन र कुलमान : बन्लान् कागामे, हुभर र लि क्वान ?

कल्पना गर्नुस् त, जम्मा ७० लाख जनसंख्या रहेको कुनै देशमा १०० दिनकै अवधिमा १० लाख मानिसको हत्या भयो भने बाँचेकाहरूको हविगत कस्तो हुन्छ ? त्रसित जनता र रगत लत्पतिएको देशको अवस्था कस्तो हुन्छ ? कल्पना मात्रै गर्दा पनि शरीरमा काँडा उम्रन्छ । तर, अफ्रिकी देश रुवाण्डाले सन् १९९४ मा यो …

Read more

विद्युत् आयातमा ४३ करोड गडबडी : आफूलाई जोगाउन कुलमानले गराए सम्झौता रद्द

विद्युत् आयातमा ४३ करोड गडबडी : आफूलाई जोगाउन कुलमानले गराए सम्झौता रद्द

१६ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवालले ४३ करोड रुपैयाँ गडबडी हुने गरी भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको सम्झौता नेपाल विद्युत प्राधिकरणले खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा स्वयम् घिसिङले नै पीटीसी इन्डियासँग १३ अक्टोबर अर्थात् …

Read more

कुलमानको आगमनसँगै थप मजबुत बन्यो रास्वपा

कुलमानको आगमनसँगै थप मजबुत बन्यो रास्वपा

१४ पुस, काठमाडौं । पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ …

Read more

बालेन, रवि र कुलमान गठजोडको सैद्धान्तिक पाटो

बालेन, रवि र कुलमान गठजोडको सैद्धान्तिक पाटो

अचेल चिया पसलमा समेत सुन्न थालिएको छ – बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिल्नैपर्छ । तीनैजना मिलेर चुनावमा जानुपर्छ अनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पुराना दललाई धूलो चटाएर बहुमतको सरकार बनाउनुपर्छ । एउटै नयाँ दल भएर चुनावमा जानुपर्छ, अलग–अलग जानु हुँदैन ।  बालेन, …

Read more