कुमा सागर : उत्कर्षमा एउटा धुन

कुमा सागर : उत्कर्षमा एउटा धुन

बुवाले सोधेथे, ‘तँलाई यसले पाल्छ ?’ त्यसबेला उनको हातमा गितार थियो । अल्लारे जोबन । बरालिने मन । गितार बजाउँथे, गीत गाउँथे । छोराको यस्तो चाल देखेर बुवा विरक्तिएका थिए । त्यसैले उनमा संशय थियो, के गाना बजानाबाटै जिन्दगी चल्छ ? बुवाको प्रश्नमा कुनै जवाफ थिएन, सिद्धिसागर प्रजापतिसँग । किनभने …

Read more