कुनाल साह: भारतीय स्टार्टअप इकोसिस्टमबाट ह्वाट्सएपको विश्वव्यापी नेतृत्वसम्मको यात्रा
१२ असार, काठमाडौं । केही समय अघिसम्म कुनाल साह भारतको स्टार्टअप र लगानीकर्ता वृत्तमा मात्रै एउटा चिनिएको नाम थिए। फिनटेक कम्पनी ‘क्रेड’ का संस्थापक साहले आफूले स्थापना गरेका व्यवसायहरूभन्दा बाहिर पनि विस्तारै आफ्नो पहिचान कमाउँदै गएका थिए। विभिन्न पडकास्टहरूमा उनको उपस्थिति अक्सर ‘ट्रस्ट’, ‘इनसेन्टिभ’, ‘वेल्थ कियेसन’ र मानव व्यवहार जस्ता …