राजधानी शहरमा हारिरहेको एमाले

राजधानी शहरमा हारिरहेको एमाले

२० मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमाले कीर्तिपुरमा कसैगरी जित्न चाहन्थ्यो । कीर्तिपुरको उपचुनाव जित्ने चाहनाकै कारण पार्टीको ठूलो शक्ति कीर्तिपुर र उपत्यकामा खन्याएको थियो । गत ७ मंसिरमा सम्पन्न दरबारमार्गको शक्ति प्रदर्शनमा स्वयं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली प्राथमिकतासाथ उपस्थित थिए । त्यो प्रदर्शन कीर्तिपुरको मेयरसहित उपनिर्वाचनमा …

Read more

सुरेन्द्रको व्यक्तित्व-बलमा जित्ने एमाले चाहना

सुरेन्द्रको व्यक्तित्व-बलमा जित्ने एमाले चाहना

१० मंसिर, कीर्तिपुर । ‘ल है नमस्कार !’ डा. सुरेन्द्र मानन्धरको थेगो बनिसक्यो, यो वाक्य । सोमबार कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ मा घरदैलो गरेका सुरेन्द्रले अधिकांश स्थानीयसँग अभिवादनसहित संवाद सुरु गर्छन् । चुनावी प्रचारप्रसारको गतिविधि नियालिरहेका ढाल्पाका ६७ वर्षीय बुद्धिबहादुर महर्जन मेयरका अधिकांश उम्मेदवार स्थानीय समस्यासँग …

Read more

माओवादीको जनमत फर्काउन शिवशरणको प्रचार

माओवादीको जनमत फर्काउन शिवशरणको प्रचार

१० मंसिर, कीर्तिपुर (काठमाडौं) । सोमबार बिहान आँगनमै हात जोड्दै आइपुगेका प्रा.डा. शिवशरण महर्जनसँग कीर्तिपुर–६, लङोलकी एक वृद्धाले भनिन्, ‘मत खेर जान्छ होला !’ शिवशरणले फ्याट्ट जवाफ फर्काइहाले, ‘यसपटक खेर जाँदैन, म जित्छु ।’ कीर्तिपुर नगरपालिकामा हुन लागेको उपचुनावमा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका महर्जनले यस्तै प्रकृतिका जिज्ञासा …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School