अबकी बार, अलमल सरकार !

अबकी बार, अलमल सरकार !

१३ फागुन, जनकपुर । भित्रीमधेशका नागरिकलाई अहिले मुख्यत: तीनवटा कामको चटारो छ । एक, बारीमा उखु पाकेको छ । काटेर मिलमा लैजान हतार भइसकेको छ । मिल लैजान ढिलो भए उखुको रस सुक्न थाल्छ । दुई, घरका गृहिणीहरूलाई गुइँठा बनाउन भ्याइ नभ्याइ छ । मधेशको आम जीवन करिब गुइँठामा चलेको …

Read more

कर्न आइल्याण्ड : पानीमाथि उम्रिएको माटो

कर्न आइल्याण्ड : पानीमाथि उम्रिएको माटो

केही समयअघिइस्टोनियाली-जर्जियाली वार-फिल्म ‘ट्यांगरिन्स’ हेरेको थिएँ, जुन जर्जिया र अबखाजियाबीच भएको द्वन्द्वमा केन्द्रित छ । ‘ट्यांगरिन्स’ले युद्धलाई प्रत्यक्ष रूपमा नदेखाएर पनि सानो क्यानभास, थोरै पात्र र कम समयमा लडाइँका अनेक आयामलाई छोएको छ । उक्त फिल्मले युद्धको विषम समयमा मानवताको खोजी गर्छ । सोही युद्धमा आधारित भएर बनेको अर्को एउटा …

Read more

राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

गत भदौको नवयुवा विद्रोहले नेपाली समाजको भविष्यलाई लिएर दशकौँदेखि उठाइएका धेरै प्रश्नहरूलाई सतहमा ल्याएको छ। अहिले यी प्रश्नहरूको तत्कालै जवाफ खोज्ने गम्भीरतापूर्वक प्रयत्न गरिनुको साटो आक्रोश, घृणा र असुरक्षाको सामाजिक मनोविज्ञान थोपर्ने प्रयास भइरहेको छ। समाज उन्नत बनाउने नेतृत्व वर्गमा भविष्यमुखी सोचको अभावका कारण यस्तो भएको हो। अहिलेको राजनीतिमा आश्वासन …

Read more

उखुको मूल्य हालसम्मकै उच्च पाउँदा पनि किन असन्तुष्ट छन् किसान ? 

उखुको मूल्य हालसम्मकै उच्च पाउँदा पनि किन असन्तुष्ट छन् किसान ? 

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र थप ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। गत आव कटौती भएको प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान किसानले अझै पाएको छैन र तत्काल भुक्तानीको माग गरिरहेका छन्। …

Read more

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन

१५ भदौ, काठमाडौँ । नेपालमा उखु किसानमात्र होइन, दुग्ध उत्पादक किसानको आन्दोलन पनि बर्सेनि दोहोरिने शृङ्खला हो । आफ्ना उत्पादन उधारोमा बेच्नुपर्ने र त्यही उधारो उठाएर जीविका चलाउन सडकमा आउनुपर्ने विडम्बनापूर्ण नियतिले किसानलाई जहिल्यै गाँजेको छ । आज आइतबार लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालय अगाडि दुग्ध किसानले गरेको आन्दोलन पनि …

Read more

हरित क्रान्ति गर्दै तेह्रथुमका किसान

हरित क्रान्ति गर्दै तेह्रथुमका किसान

News Summary Generated by OK AI. Editorially reviewed. तेह्रथुमको फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङले कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रममा एक लाख रुपैयाँ अनुदान पाएर बिरुवा रोपेका छन्। उनले अलैँची, ओखर, हलुवावेद जर्मन नस्पाती र खुर्पानीलगायत बिरुवा रोपेर हरियाली र आयआर्जन बढाएका छन्। कार्यक्रमबाट कृषकले भूक्षय रोक्न र उत्पादनमा वृद्धि गर्न …

Read more

‘किसानको माग सरकारले सुनेन भने टिक्न नसक्ने बनाउन सक्छौं’

‘किसानको माग सरकारले सुनेन भने टिक्न नसक्ने बनाउन सक्छौं’

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको सहकारी क्षेत्रमा विश्वासको संकट देखिएको छ, सुधारका लागि जागरूकता अभियान सञ्चालन भइरहेको छ। खेम पाठकले सहकारीको समस्या, सरकारको भूमिका र सुधारका उपायहरूबारे संवाद गरे। सहकारी बिग्रिनुको मुख्य कारण सञ्चालक र कर्मचारीको जिम्मेवारी नबुझ्ने र नियमको अभाव हो। मुलुकको आर्थिक र सामाजिक …

Read more

बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

News Summary Generated by OK AI. Editorially reviewed. गाउँलेहरू अब आफ्नै बारीमा तरकारी खेती गरी आत्मनिर्भरता हासिल गरिरहेका छन् र बजारसम्मको यात्रा र आर्थिक परिवर्तन देखिएको छ। आधुनिक कृषि प्रविधि र सरकारी सहयोगले गाउँका किसानहरूको आम्दानी र रोजगारीमा वृद्धि भएको छ, जसले गाउँको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पारिरहेको …

Read more

मसलाका रूख रोपेर पछुताएका तराईका किसान

मसलाका रूख रोपेर पछुताएका तराईका किसान

१५ चैत, सर्लाही । भारतको देहरादुनबाट वन विज्ञानमा स्नातक सिध्याएर नेपाल फर्किएका भरत पोखरेल सन् १९८४ मा लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरे । वन विभागमा पोष्टिङ भए पनि उनले सन् १९७७ देखि नेपालमा शुरू भएको सागरनाथ वन परियोजना रोजे । काजमा उनी सागरनाथ वन परियोजनामा काम गर्न काठमाडौंबाट …

Read more

शीतभण्डार र ‘क्यालेन्डर’ नहुँदा किसानका उत्पादन बर्सेनि खेर

शीतभण्डार र ‘क्यालेन्डर’ नहुँदा किसानका उत्पादन बर्सेनि खेर

२७ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंको कालिमाटी क्षेत्रको सडक ३ असार २०८० मा राताम्य थियो । कारण थियो– बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीले गोलभेँडा सडकमा फ्याक्नु । बिक्री हुन छाडेको भन्दै किसान र व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजार परिसरदेखि कालिमाटी मूल सडकसम्म गोलभेँडा फ्याँकेका थिए । …

Read more