एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा. स्वस्तिसहित ४ जनामाथि मुद्दा दर्ता

एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा. स्वस्तिसहित ४ जनामाथि मुद्दा दर्ता

News Summary Generated by OK AI. Editorially reviewed. प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध डिम्ब बेचबिखन गरेको आरोपमा होप फर्टिलिटी क्लिनिकका पाँच जनाविरुद्ध बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरेको छ। डिम्ब निकाल्ने औषधिले महिलाको अन्डा सञ्चिति छिटो सक्ने र भविष्यमा गर्भधारण कठिन हुने जोखिम रहेको स्त्रीरोग …

Read more

१७ लाख किशोरीलाई दिन लागिएको एचपीभी खोप कति सुरक्षित ?

१७ लाख किशोरीलाई दिन लागिएको एचपीभी खोप कति सुरक्षित ?

१८ माघ, काठमाडौं। सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ …

Read more

गौशालामा देवी, धनुषामा किशोरी

गौशालामा देवी, धनुषामा किशोरी

गीत-संगीतबाट तीजको माहोल सुरु भएको छ। पछिल्लो समयका एकाध गीतमा नअल्झिने हो भने गीत/संगीत मार्फत महिलाले आफ्ना वेदना प्रस्तुत गर्ने गर्छन्। महिलाको शालीन विद्रोह गीत–संगीत मार्फत प्रस्तुत हुन्छ, भइरहेको छ। महिलामाथि भएका अत्याचार विरुद्ध गीत–संगीत मार्फत विरोध गर्न तीजले धेरथोर सहयोग गरेकै छ। नेपालमा महिला हरेक क्षेत्रमा पछाडि पारिएका छन्। …

Read more

सानो उमेरमै यौन सम्पर्क : अध्ययन गर्नुपर्ने एउटा सामाजिक प्रश्न

सानो उमेरमै यौन सम्पर्क : अध्ययन गर्नुपर्ने एउटा सामाजिक प्रश्न

किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । यस समयमा मानसिकसँगै शारीरिक विकास भइरहेको हुन्छ । यसबेला बाल्यकाल र वयस्कको बीचको समयमा हुने भएकाले आफूमा हुने परिवर्तनलाई कसरी सहज रूपमा लिने, बुझ्न भन्न गाह्रो हुन्छ । किशोर–किशोरी …

Read more

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

४ साउन, काठमाडौं । मध्य असारको सोमबार, थापाथलीस्थित प्रसूति गृहको बेड नम्बर २५७ । बेडमा सुतिरहेकी छिन्, सानिता तामाङ । छेउमा सासूआमा शकुन्तला बसिरहेकी छिन् । टाउकोमा कपडा बेरिएको छ । मलिन मुद्रामा एकोहोरो हेरिरहेकी छिन्, सानिता । चिकित्सकले अहिले कस्तो छ भनेर सोध्छन् ? उनको बोली फुट्दैन, मुन्टो तलतिर …

Read more