पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
१९ असार, काठमाडौं । डीआरएस एक्स किलर वाईटी । एक लाख सात हजार सब्सक्राइबर्स । यो रिपोर्ट तयार पार्दासम्म करिब ६१९ वटा भिडियो अपलोड भएका छन् । त्यसभित्रै एउटा भिडियो छ – छोरा, अ सङ फ्रम माई ड्याड । ई-स्पोर्ट्स खेलाडी किलर वाईटीका बुबा शान्त भण्डारीले तयार गरेको गीत हो …