कारागारमा किताब

कारागारमा किताब

किताब किन पढ्नुपर्छ ? यसको उत्तर सबैका आ–आफ्ना होलान् । सायद मानिसको दैनिकी, जीवनशैली, भोगाइ, अनुभव र पेसा अनुसार पढ्ने पुस्तकको छनोट र रुचिको निर्धारण हुन्छ । औपचारिक शिक्षाका क्रममा पाठ्यक्रम भित्रका विषयप्रतिको रुचि लगभग अनिवार्य हुन्छ । परीक्षामा उत्तीर्ण हुनकै लागि, माथिल्लो तहमा स्तर उन्नति हुनकै लागि, अनि औपचारिक …

Read more