‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’
नेपालको राजनीतिमा स्थापित दलहरूको परम्परागत शैली र संरचनालाई चुनौती दिन भन्दै गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार औपचारिक रूपमा दर्ता भएको यो दलको नेतृत्व गरेका छन्, समाजशास्त्री समेत रहेका उद्यमी दिनेश प्रसाईंले । उनले पार्टीलाई केवल एउटा अर्को दल नभई संरचनागत र वैचारिक सुधारको संवाहक बनाउने दाबी गरेका छन् । प्रसाईंका अनुसार, नेपाली समाजमा विद्यमान पार्टीतन्त्र …