कार्यवाहकले सम्हाल्न नसकेको विपत्
१३ असोज काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर भोलिपल्टदेखि १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गर्यो । मौसमविदले नेपालभर यो मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याउँदै बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लालाई रेड जोन अर्थात् अति जोखिम क्षेत्रमा राखेर …