बैंकरहरूको कार्यजीवन सन्तुलनमा समस्या बढी कि समाधान फितलो ?
बैंकिङ क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक, दबाबपूर्ण र समयसापेक्ष क्षेत्र हो । बैंकिङ क्षेत्रलाई आधुनिक समाजको मेरुदण्डका रूपमा मानिन्छ। जहाँ वित्तीय प्रवाहको सुनिश्चितता, सुरक्षित लगानीको माध्यम आर्थिक स्थायित्वको जिम्मेवारी रहेको हुन्छ । नेपालको आर्थिक र वित्तीय प्रणालीको प्रमुख आधार मानिए तापनि यस क्षेत्रमा देखिने चुनौतीपूर्ण कार्य समय, अन्य संगठनभन्दा उच्च प्रतिस्पर्धात्मक र …