‘दिउँसो डम्म बादल लागे रातभरि आँखा झिमिक्क हुँदैन’

‘दिउँसो डम्म बादल लागे रातभरि आँखा झिमिक्क हुँदैन’

१६ जेठ, काठमाडौं । बिहान साढे ११ बजे स्कूल छुट्टी भएको घण्टी बज्यो। पशुपति आधारभूत विद्यालय, मुलकोटका विद्यार्थी हुरुरु बाहिर निस्किए। रामेछापपट्टिका विद्यार्थी सुनकोशी पुल तरेर पारिपट्टि गए। सिन्धुलीका विद्यार्थी मुलकोट बजारतिर। पहिले यो स्कूल र सुनकोशीको बीचमा जग्गा-जमिन थियो, खेतीपाती हुन्थ्यो। १२ असोज २०८१ मा आएको विनाशकारी बाढीले सुनकोशीको …

Read more

अत्यासलाग्दो बेथानचोक

अत्यासलाग्दो बेथानचोक

१९ असोज, बेथानचोंक (काभ्रे) । बेथानचोक गाउँपालिका–४ चलालकी दुुर्गामाया तामाङ (५३) को मनमा अझै डर छ । लेदोले पुरिएको घरबाट अलिअलि ढुंगामाटो निकालिरहेकी उनलाई फेरि पहिरो खस्लाझैं लाग्छ । तर पनि पुरिएको घरबाट ढुंगामाटो पन्छाएर बस्न योग्य बनाउन लागिपरेकी छन्, उनी । ‘जाने कहाँ त !’, अनलाइनखबरसँग शुक्रबार दिउँसो दुर्गामायाले …

Read more

पर्यटकको रोजाइमा काभ्रेको ‘तीनधारे झरना’

पर्यटकको रोजाइमा काभ्रेको ‘तीनधारे झरना’

९ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । रोशिखोलाको …

Read more