काभा यू-२० महिला भलिबल : लक्ष्य ठूलो राख्दा चुकेको नेपाल
१२ साउन, काठमाडौं । लक्ष्य शिखर चुम्ने नै राख्नुपर्छ तर सुरुकै प्रयासमा शिखरसम्म नपुग्न पनि सकिन्छ । ठिक यस्तै भयो काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली यू२० टोलीको अवस्था । पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदा नै नेपाली जुनियर टोलीले उपाधि जित्ने ठूलो लक्ष्य राखेको थियो । तर नतिजा अर्कै आयो …