संविधानअनुसार ऐन नबनाउनेमा कानुन मन्त्रालय नै अगाडि
१६ पुस, काठमाडौं । मुलुकका लागि आवश्यक नीति निर्माणको पहल लिने मुख्य जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको हो । विषयगत मन्त्रालयले तयार पारेको विधेयक संविधान र अन्य प्रचलित कानुन अनुसार रहे/नरहेको हेर्ने पनि कानुन मन्त्रालयले नै हो । कानुन मन्त्रालयले संविधानअनुसार के कति कानुन के कस्ता विषयमा बनाउन …