गठन आदेशबाट स्थापित संरचना : सरकारसँगै छैन तथ्यांक

गठन आदेशबाट स्थापित संरचना : सरकारसँगै छैन तथ्यांक

६ पुस, काठमाडौं । नेपालमा कति वटा ऐन छन् ? कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना जवाफ दिन्छन्, ‘३६० वटा वरिपरि ।’ ऐन बनेपछि त्यसलाई कार्यान्वयन गर्न भनेर नियमावली, विनियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि, गठन आदेश आदि जारी हुन्छन् । जसलाई प्रत्यायोजित विधायन भनिन्छ । यसको संख्या कति …

Read more