जेनजी आन्दोलनमा सहभागी कानुनका विद्यार्थी के भन्छन् ?
२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको दुई महिना बितिसकेको छ । यो अवधिमा सरकार गठन, दमनमाथिको जाँचबुझका लागि न्यायिक आयोग गठन र निर्वाचनको तयारी अघि बढेको छ । तर, युवाहरू सडकमा आएर राज्य संरचनाको कामकारबाहीमाथि जुन आक्रोश पोखेका थिए, त्यसको सन्देश राजनीतिकर्मीहरूले बुझेको देखिँदैन । कतिपय राजनीतिकर्मीहरूले जेनजी आन्दोलनलाई नै …