एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

१८ फागुन, काठमाडौं । सडकमा जेनजीको रगत बग्यो । त्यो रगत देखेर उनको रगत उम्लियो । विद्यार्थीमाथि बज्रिएको गोलीले घरमा बस्न मनले दिएन । अनि, सडकमा उत्रिइन् । ‘अहिले नगरे कहिले गर्ने ?,’ निशा अधिकारीको मनमा प्रश्न बारम्बार घुमिरह्यो । यो पुस्ताले बगाएको रगत फेरि अर्को पुस्ताले बगाउन नपरोस् भनेर …

Read more

सस्मितलाई मतदाताको चेतावनीयुक्त आशिर्वाद

सस्मितलाई मतदाताको चेतावनीयुक्त आशिर्वाद

८ फागुन, गल्फुटार (काठमाडौं) । बिहीबार बिहान करिब ७ बजे एउटा बोलेरो जिप काठमाडौं गल्फुटारको सडकमा ओहोरदोहोर गर्न थालिसकेको थियो । ‘घण्टी टिनिनिनी, घण्टी टिनिनिनी…नाँच फिनिनिनी…,’ गीतमा लय मिलाउँदै दौडेको सो जिप रास्वपा उम्मेदवार सस्मित पोखरेल घरदैलोमा आउने जनाउँ दिँदै दौडिरहेको थियो । काठमाडौं–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार …

Read more

ईश्वर पोखरेललाई मतदाताले भने- नेताहरूको बोलीमा लगाम लगाउनुस्

ईश्वर पोखरेललाई मतदाताले भने- नेताहरूको बोलीमा लगाम लगाउनुस्

८ फागुन, काठमाडौं । निर्वाचन आयोगले ४ फागुनबाट प्रतिनिधिसभा उम्मेदवारका लागि प्रचारप्रसार सुरु गर्ने अवधि तोकेसँगै नेकपा एमालेका नेता ईश्वर पोखरेलको दैनिकी फेरिएको छ । काठमाडौं-५ का उम्मेदवार पोखरेलले आसन्न चुनावका लागि मतदाता भेटघाट एवं घरदैलो ४ फागुनबाटै सुरु गरे । पछिल्ला दिनमा बिहान-बेलुका मतदाताको घरघरमा पुग्ने उनको दैनिकी नै …

Read more