बालेन र सुनितामै फाटो ल्याउने कर्मचारी विवाद के हो ?
१९ फागुन, काठमाडौं । शनिबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू निकट पत्रकारहरूमार्फत एउटा सन्देश बाहिर पठाइन् । प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगरका प्रमुख बालेन्द्र शाहले केन्द्र सरकारलाई निरन्तर आलोचना गर्न नहुने भन्दै उनको असन्तुष्टि थियो । उपप्रमुख डंगोलले भनेकी छिन् ‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेल केन्द्र सरकारले …