गृहमन्त्री फेरिएपिच्छे निशानामा पर्छन् प्रहरी इन्चार्ज
९ साउन, काठमाडौं । नयाँ सरकार बनेर कांग्रेस नेता रमेश लेखक गृहमन्त्री बनेको चार दिनपछि ४ साउनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९ प्रहरी नायब उपरीक्षक (डीएसपी) र ५ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गर्यो । जसअनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्ज रहेका डीएसपी गौरब महतको ४ महिनामै सरुवा …