बालकथा : काग

बालकथा : काग

जनक घरको छततिर गएका थिए, छत वरिपरि थुप्रै कागहरू कराइरहको देखे । वरिपरिका घरमा पनि थुप्रै कागहरू जम्मा भएका थिए । कागहरू कराउँदै उठ्थे, केही छिनमा छतमा आउँथे । जनकले वरिपरिका घरका छततिर हेरे । यति धेरै काग एकै ठाउँमा उनले कहिल्यै देखेका थिएनन् । छतभरी काग देखेर जनक छतमा …

Read more