कानुन निर्माणको गतिप्रति कांग्रेस असन्तुष्ट
२७ मंसिर, काठमाडौं । कानुन निर्माणमा सरकारको भूमिका महत्त्वपूर्ण हुने कानुनी व्यवस्था र व्यवहारिक अभ्यास छ । यस अन्तर्गत संसदलाई सरकारले बिजनेस दिनुपर्ने मान्यता राखिन्छ । तर, नेपालमा पछिल्लो समय कानुन निर्माणको गति यति सुस्त भएको छ कि त्यसप्रति स्वयं सत्तारुढ दलका सांसदहरू समेत रुष्ट छन् । बिहीबार प्रतिनिधि सभा …