कांग्रेस सदस्यलाई अपहेलना गरेको देख्दा मन रोयो

कांग्रेस सदस्यलाई अपहेलना गरेको देख्दा मन रोयो

पार्टीमा कार्यकर्ता हुँदैन, सदस्य हुन्छ । कसैको पछि लागेर झोला बोकेर हिँड्छ भने त्यो कार्यकर्ता हुनसक्छ । सदस्यको रूपमा सभापति र एउटा कार्यकर्ताको भूमिका बराबरीकै हैसियतमा हुन्छ । समानताको सिद्धान्तको आधारमा दलको अपनत्व उसको सदस्यबाट आउँछ । संगठित भएपछि कसैले अह्राए/पराएको काम छँदैछ । संगठनमा नेतृत्व हुन्छ । नेतृत्वको तह …

Read more