सदस्यता नवीकरणको तालिका प्रभावित, संशयमा कांग्रेस महाधिवेशन
२४ काठमाडौं । नेपाली कांग्रेसका सात तह (वडादेखि केन्द्रसम्म) मा विस्तारित कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू छनोट हुन्छन् । नेतृत्व चयनका निम्ति महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन् । महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रियाशील सदस्यहरूको नवीकरण निर्धारित समयावधिभित्र सम्पन्न हुने सम्भावना नदेखिएपछि कांग्रेसले म्याद …