कांग्रेस असन्तुष्ट समूहको बैठक : एकता नभए नयाँ पार्टी बनाउने संकेत
२३ असार, काठमाडौं । झन्डै ६ महिना लामो नेपाली कांग्रेसको आन्तरिक विवाद पछिल्लो समय निर्णायक मोडमा पुगेको देखिएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको इतर समूहको बैठकमा नेताहरूले पार्टी एकता नभए वैकल्पिक संगठन निर्माणमा जानुपर्ने अभिव्यक्ति दिएका छन् । मंगलबारको बैठकले ६ साउनमा बीपी स्मृति दिवस भव्य रूपमा मनाउने …