महाशिवरात्रि मनाउन डेढ करोड बजेट, काँच र प्लाष्टिक प्रयोग गर्न रोक 

महाशिवरात्रि मनाउन डेढ करोड बजेट, काँच र प्लाष्टिक प्रयोग गर्न रोक 

१२ फागुन, काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्‍मेलन गरेर करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यसवर्ष महाशिवरात्रिमा १ करोड ५० लाख बजेट खर्च हुने …

Read more