कवाडी संकलन केन्द्र हटाउने महानगरको नीति : व्यवसायी र नगर प्रहरी आमनेसामने

कवाडी संकलन केन्द्र हटाउने महानगरको नीति : व्यवसायी र नगर प्रहरी आमनेसामने

१ फागुन, काठमाडौं । गत वर्ष २० फागुनमा काठमाडौं भृकुटीमण्डपमा हजारौं कवाडी व्यवसायी सडकमा आए । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह अगाडि कवाडी व्यवसायी, संकलकहरूले नाराबाजी गर्दै आन्दोलन गरे । कारण थियो– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ । महानगरले नगर प्रहरी बलमार्फत सूचना टाँस्दै, …

Read more