जेन–जी भन्दा झन् ठूलो विद्रोह पर्खिरहेको कर्मनासा

जेन–जी भन्दा झन् ठूलो विद्रोह पर्खिरहेको कर्मनासा

‘बाबा, खै खोला’, कुक्कुरत (काँधेकुरीरत) जेन–अल्फा छोरीले बाबा काँधबाट ओर्लेपछि सोधिन्, ‘अब कहाँ खेल्ने बाबा ?’ छोरीले ‘खै खोला’ भनेर सोधेको बाल कविताको खोला थिएन । अर्थात् ‘गाई बगाउने’ बालकविते खोला थिएन । जुन खोला ‘कुखुरी काँ’बाट शुरु भएर ‘खै खोला, सुक्यो’ मा सुक्थ्यो । छोरीले खोजेको खोला हरिसिद्धिबाट करिब …

Read more