‘सिप्रदीले बेच्ने गाडीमा ग्राहकको कन्फिडेन्स छ’
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटाको नयाँ उत्पादन ‘कर्भ ईभी’ भित्र्याइसकेको छ । आधिकारिक लन्च नभए पनि कर्भ इभी नेपाली बजारमा चासोसाथ हेरिएको प्रिमियम एसयूभी हो । टाटा मोटर्सको पहिलो कुपे डिजाइनको यो एसयूभी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आएको हो । कर्भ ईभीसँगै सिप्रदीले …