कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु

कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु

नेपालगञ्ज पाक्दै थियो गर्मीले। हामी त्यही गर्मीले उसिन्निएर राँझा एअरपोर्ट पुग्यौं। टिकटको लाइनमा उभियौं। प्रतीक्षा लामो थियो तर टिकट पाइएन। “टिकट सकियो, भोलि आउनुस्! कतै मिल्यो भने मिलाउँला” रात्रि बसको टिकट काट्न गए झैं ‘भोलि’ भनेर फर्काइदिए एअरलाइन्सका कर्मचारीले। बगरको बालुवा जस्तो खस्रैखस्रो बोलीले हामी यात्रुहरू मुर्मुरियौं। उनीहरूलाई यस्तो लाग्थ्यो− हामीले सित्तैंमा …

Read more

कच्ची सडक र ओभरलोडले कर्णालीमा अत्यधिक दुर्घटना, ५ वर्षमा ६६६ को मृत्यु

कच्ची सडक र ओभरलोडले कर्णालीमा अत्यधिक दुर्घटना, ५ वर्षमा ६६६ को मृत्यु

५ मंसिर, सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका–३, मा गत २६ कात्तिकमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । १३ जना गम्भीर घाइते भए । दुई वर्षअघि ट्रयाक खुलेको सडकमा खिनबाट पलाँता जाँदै गरेको जिप उकालो चढ्न नसक्दा सडकबाट ५०० मिटर तल खसेको थियो ।प्रहरीका अनुसार कर्णाली १ ज ५६ …

Read more

राजनीतिले गाँज्दैछ १०औं राष्ट्रिय खेलकुदलाई

राजनीतिले गाँज्दैछ १०औं राष्ट्रिय खेलकुदलाई

२८ भदौ, काठमाडौं। नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आउन ६२ दिनजतिमात्रै बाँकी छ, तर एकातिर कांग्रेस-एमाले, अर्कातिर माओवादी केन्द्रबीचको राजनीतिक तालमेल नमिल्दा खेलकुद क्षेत्रले त्यसको मूल्य चुकाउने प्रष्टै संकेत देखिएको छ । नेपालका लागि यो दुर्भाग्य पहिलो त हुँदै होइन, तर अरु बेला खेलाडीलाई पुरस्कार र सम्मान बाँड्न आतुर हुने …

Read more

छालबाटोको रुटम्याप

छालबाटोको रुटम्याप

दक्षिण–पश्चिम तिब्बतस्थित कैलाश पर्वत क्षेत्र एशियाका चार प्रमुख नदीहरूको उद्गम थलो हो । त्यहाँ पुग्न काठमाडौंबाट केरुङहुँदै एक हजार किलोमिटर जतिको यात्रा गर्नुपर्छ । कैलाश पर्वतको पूर्वपट्टिबाट ब्रह्मपुत्र नदी निस्किन्छ, यसलाई ताम्चोक खम्बाब अथवा घोडाको मुखबाट निस्केको नदी भनिन्छ  । यो तिब्बतमा हिमालय पर्वतको समानान्तर बगेर भुटान पनि काटेपछि फरक्कै …

Read more

जीर्ण संरचना र ‘लो भोल्टेज’ले कर्णालीलाई असाध्यै दुःख दियो

जीर्ण संरचना र ‘लो भोल्टेज’ले कर्णालीलाई असाध्यै दुःख दियो

अहिले सुर्खेतमा सञ्चालित विद्युत् झन्डै तीन दशक पुरानो ३३ केभी लाइन हो । कमजोर संरचनाका कारण हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने समस्या छ । विद्युत् समस्या दोहोरिइरहनुमा जीर्ण संरचना र भोल्टेज नै मुख्य कारण हो । हामीसँग पुराना र जीर्ण संरचना छन् । हावाहुरी चल्यो कि रूख ढलिहाल्छ …

Read more