ओलीको उपेक्षामा कर्णाली, पदाधिकारी पाउला त यसपालि ? 

ओलीको उपेक्षामा कर्णाली, पदाधिकारी पाउला त यसपालि ? 

२३ मंसिर, सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सधैँ जसो उपेक्षामा पर्छ, कर्णाली । पार्टीको पदाधिकारीमा लिने होस् या ओली सरकारमा हुँदा मन्त्रिपरिषद्मा स्थान दिने सवालमा नै किन नहोस् कर्णालीप्रति ओलीको व्यवहार अनुदार देखिन्छ । यही मंसिर २७–२९ गते एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन हुँदै गर्दा कर्णालीले फेरी …

Read more

कर्णालीमा अर्बौंको खेल संरचना खण्डहर बन्दा सरकार मूकदर्शक

कर्णालीमा अर्बौंको खेल संरचना खण्डहर बन्दा सरकार मूकदर्शक

News Summary Generated by OK AI. Editorially reviewed. कर्णाली प्रदेश खेलकुद विकास परिषद् विगत ९ महिनादेखि नेतृत्वविहीन हुँदा प्रदेशका खेल संरचनाहरू खण्डहर बन्दैछन् र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित छ। प्रदेश रंगशाला निर्माण ९९ प्रतिशत सम्पन्न भए पनि सरकारले भुक्तानी नदिँदा ठेकेदारले बाँकी काम रोकिदिएको छ र रंगशाला बेवारिसे बनेको …

Read more

कर्णालीका कर्मचारी ९ दिनदेखि आन्दोलित, सुन्दैन सरकार

कर्णालीका कर्मचारी ९ दिनदेखि आन्दोलित, सुन्दैन सरकार

News Summary Generated by OK AI. Editorially reviewed. कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरूले विभेदपूर्ण ऐनको विरोधमा वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन्। उनीहरूले माग पूरा नभएसम्म काममा नफर्कने अडान लिएका छन् र सरकारले ऐन संशोधन गर्न नसकेको आरोप लगाएका छन्। सरकारले कर्मचारीको माग सम्बोधन गर्न अस्वीकार गर्दै आन्दोलनलाई औचित्यहीन बताएको छ। १६ …

Read more

यसकारण चाहिन्छ, कर्णालीलाई क्षतिपूर्ति

यसकारण चाहिन्छ, कर्णालीलाई क्षतिपूर्ति

कर्णालीसँग सभ्यता छ, इतिहास छ, पर्याप्त प्राकृतिक स्रोत छ, ७२ प्रतिशत युवा जनशक्ति पनि छ। तैपनि, कर्णाली गरिबीको अत्यासलाग्दो चक्रमा फसेको छ, किन ? यसको जवाफ हो- २००७ सालदेखि अहिलेसम्म ४९ वटा सरकार गठन भए, ४८१ पटक मन्त्रिपरिषद्को हेरफेर भयो, २१४४ जना मन्त्री भए, ५६ हजार २११ वटा मन्त्रिपरिषद् निर्णय …

Read more

कर्णालीका दर्जनौं ठूला आयोजना अलपत्र

कर्णालीका दर्जनौं ठूला आयोजना अलपत्र

७ माघ, भेरीगङ्गा (सुर्खेत) । ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन् । मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच/पाँच कालीकोट तथा मुगुका चार/चार आयोजना …

Read more

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !

२२ मङ्सिर, काँक्रेविहार (सुर्खेत) । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य …

Read more

कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत जोगाउन दबाब, जितको खोजीमा एमाले

कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत जोगाउन दबाब, जितको खोजीमा एमाले

१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका आठ वटा स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । एक गाउँपालिका अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । कर्णालीका आठ स्थानीय तहमा रिक्त आठ पदका लागि ४४ जना चुनावी मैदानमा छन् । दलहरूले आफ्ना उम्मेदवारका पक्षमा …

Read more

कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु

कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु

नेपालगञ्ज पाक्दै थियो गर्मीले। हामी त्यही गर्मीले उसिन्निएर राँझा एअरपोर्ट पुग्यौं। टिकटको लाइनमा उभियौं। प्रतीक्षा लामो थियो तर टिकट पाइएन। “टिकट सकियो, भोलि आउनुस्! कतै मिल्यो भने मिलाउँला” रात्रि बसको टिकट काट्न गए झैं ‘भोलि’ भनेर फर्काइदिए एअरलाइन्सका कर्मचारीले। बगरको बालुवा जस्तो खस्रैखस्रो बोलीले हामी यात्रुहरू मुर्मुरियौं। उनीहरूलाई यस्तो लाग्थ्यो− हामीले सित्तैंमा …

Read more

कर्णालीमा ‘लो भोल्टेज’: पटक-पटक ऊर्जामन्त्री पायो, उज्यालो पाएन

कर्णालीमा ‘लो भोल्टेज’: पटक-पटक ऊर्जामन्त्री पायो, उज्यालो पाएन

२१ भदौ, सुर्खेत । गर्मीयाममा कर्णालीवासी सधैं अघोषित ‘लोड सेडिङ’ र ‘लो-भोल्टेज’को मारमा पर्छन् । सानो हावाहुरी चल्यो र पानी पर्‍यो भने त प्रदेश नै अन्धकार हुन्छ । लोड सेडिङ र लो भोल्टेज कतिबेला हुन्छ भनेर नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयले नै भन्न सक्दैन । गर्मी याममा प्रदेश राजधानी वीरेन्द्रनगरको …

Read more