कर्णालीमा कुपोषण : आमालाई अर्थतन्त्रसँग जोड्ने चुनौती

कर्णालीमा कुपोषण : आमालाई अर्थतन्त्रसँग जोड्ने चुनौती

२६ वैशाख, सुर्खेत । १० वैशाखमा बारम्बार बिरामी भइरहने पाँच महिने छोरी बोकेर स्वास्थ्य चौकी पुगेपछि जाजरकोटको नलगाड नगरपालिका–९, घरंगाकी निर्मला सिंह (२०) लाई थाहा भयो, छोरीलाई कुपोषण भएको रहेछ । बच्चामा कडा खालको कुपोषण देखिएको भन्दै स्वास्थ्यकर्मीले नगर अस्पताल दल्ली पठाए । नगर अस्पतालले पनि कर्णाली प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ …

Read more